कुश्मीशेराबाट लागुऔषध सहित दुईजना पक्राउ

बागलुङ – बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट म्याग्दी प्रहरीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । बुधबार साँझ कुश्मीशेराको जुम्लीखोलाबाट १६ सेट एम्पुल सहित दुईजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालय म्याग्दीले जनाएको छ । पक्राउ पर्नेमा कुश्मीशेराका २७ बर्षिया रोशन आचार्य र सोही ठाउँ बस्ने २० बर्षिया सुनिल थापा रहेका छन् । म्याग्दीमा लागु औषध नियन्त्रणको … Continue reading कुश्मीशेराबाट लागुऔषध सहित दुईजना पक्राउ